Breaking News

Recent Posts

बाढिपहिराेमा परी २५ को मृत्यु, १० जना बेपत्ता : देशभर बाढीपहिरो जोखिम कायमै

काठमाडाैं । विहीबारदेखिको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । दुईदिन देखिको लगातार वर्षाका कारण मुलुकभर कम्तीमा २५ जनाको मृत्यु भएको छ । पाँच जना भन्दा बढी बेपत्ता भएका छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, झापा, भोजपुर र धादिङमा २/२, इलाम, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, …

Read More »

सिरिन्ज काण्ड’ का निर्दोष खगेन्द्र | एक्कासी आक्रमण भयो, मेरो कुरा कसैले सुनेन। भिडियाे

अचेल कागले कान लग्याे भन्दैमा कागकाे पछाडि दाैडनेकाे संख्या ह्वत्तै बढेकाे छ नेपालमा, अझै भन्ने हाे भने त्यसलाइ बढाइ चढाइ गरेर सत्य र तथ्य के हाे भन्ने कुरा नै नबुझि भ्युअर्र्स बढाउन का लागि कसरत गरिरहन्छन केहि झेले मिडियाहरू अनि निर्दाेस मानिषकाे एकाएक उसैलाइ नै थाहा नहुने गरि चरित्र हत्या …

Read More »

चरालाई समेत रुखमाथि तानेर लाने दर्जी कमिला

कमिला तपाई हामीले देखिरहेकै जीव हो । यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो । कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका सबैभन्दा …

Read More »