Breaking News

Recent Posts

भाेलि श्रावण २१ गते मंगलवारकाे राशिफल: मंगलमुर्ति श्री गणेश भगवानकाे दर्शन गरि,एक सेएर पनि गर्दै हेर्नुहाेस तपाइकाे भाग्य….

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ …

Read More »

कन्या, कुम्भ, तुला र मीन राशि हुनेले नछुटाइ पढ्नुहोस्

राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ । मीन राशि जुन मानिसको राशि मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन् । यिनीहरुको …

Read More »

गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स !

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेले समाचार …

Read More »