Breaking News
Home / Uncategorized / मिठाे चुकाउनि घरमै बनाएर खानुहाेस यसरि। भिडियाे सहित

मिठाे चुकाउनि घरमै बनाएर खानुहाेस यसरि। भिडियाे सहित

चुकाउनी के हो ?

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।

आलु र दहीको मिश्रणबाट बन्ने यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पा, तानसेनमा सीमित रहेन । शहरका भोजनालयले आफ्नो मेनुमा यसलाई समेट्यो । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।

कसरी बनाउने चुकाउनी ?

चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामाग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् ।

चुकाउनी बनाउन के-कस्ता सामाग्री जुटाउने त ?

१. आलु (उसिनेको)

२. दही

३. प्याज

४. खुर्सानी

५. धनियाँ

६. कागति

७. तोरीको तेल

त्यसैगरी नुन, मेथी, बेसार आदि चाहिन्छ ।

बनाउने विधि भिडियाे

About admin

Check Also

आमालाइ बुढोबैसले कुतकुताए पछि यसरी ६ महिनाको सन्तान छाडेर अन्तै टाप”दर्दनाक घटना

आमालाइ बुढोबैसले कुतकुताए पछि यसरी ६ महिनाको सन्तान छाडेर अन्तै टाप”दर्दनाक घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *