Breaking News
Home / मनोरन्जन / भद्रगोलकी रक्षाको श्रीमान पहिलो पटक मिडियामा ! सानैमा बिहे भएको खुलाशा (हेर्नुहोस भिडियो सहित)

भद्रगोलकी रक्षाको श्रीमान पहिलो पटक मिडियामा ! सानैमा बिहे भएको खुलाशा (हेर्नुहोस भिडियो सहित)

काठमाडौं-नेपालकै नँ १ कमेडी सिरियल भदैगोलकी चर्चित पात्र हुन्, रक्षा श्रेष्ठ । वास्तविक नामबाटै उक्त सिरियलमा अभिनय गर्दै आएकी रक्षाले भद्रगोलमा पाएको लोकप्रियताले कलाकारितामा अन्य क्षेत्रमा पनि फैलिन पाएकी छिन् । उनी निरन्तर म्युजिक भिडियोमा काम गर्दैछिन् भने बिभिन्न स्टेज कार्यक्रमहरुमा पनि उनको व्यस्तता छ । पछिल्लो समय उनले अभिनय गरेको पिडालु बोलको लोक दोहोरी गीत चर्चाको शिखरमा छ ।

भदैगोल हेर्ने र रक्षालाई चिन्ने धेरैलाई अझै थाहा नहुन सक्छ कि, रक्षा श्रेष्ठ बिवाहित कलाकार हुन् । जिग्रीसँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अबिवाहित नै होलिन् भन्न्े बुझेका छन् तर त्यसो होईन्, रक्षा बिवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् । भिडियो हेर्नुस

About admin

Check Also

पार्टनरका यी ५ कुरा सम्झेर लजाउने गर्दछन् युवती

एजेन्सी । कयौँ पटक तपाईको पार्टनरले तपाईलाई इम्प्रेस पार्न चक्करमा जानी नजानी कुनै गल्ती गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *