Breaking News
Home / अन्तराष्ट्रिय / भिडियो / प्रितमले फेरी गाए नेपालीको शिर ठाडो पार्ने गित, सेमिफाइनलमा उनले गाएको गित सुनेर जजको आँखाबाट बरबर आशु झर्यो (भिडियो)

प्रितमले फेरी गाए नेपालीको शिर ठाडो पार्ने गित, सेमिफाइनलमा उनले गाएको गित सुनेर जजको आँखाबाट बरबर आशु झर्यो (भिडियो)

काठमाडौँ । नेपाली बालगायक प्रितम आचार्यले भारतीय रियालिटी शो सारेगमपमा धुम मचाउन छोडेका छैनन् । उनि उक्त शोको सेमिफाइनलमा पुगिसकेका छन् ।

सेमिफाइनलमा दिएको उनको पर्फमेन्सले सबै जजहरु मन्त्रमुग्ध भएका छन । प्रितमको गित सुनेर एक जजको आखाबाट आशु नै आएको थियो । सेमिफाइनलमा उनले लुट गए … बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ ।

उक्त पर्फमेन्स पछी सबै जजले मुक्तकण्ठले प्रितमको तारिफ गरेका छन। उक्त एपिसोड यो हप्ताको शनिबार र आइतबार प्रसारण हुँदैछ । प्रितमले यो एपिसोडमा मात्र नभएर अहिले सम्मको हरेक एपिसोडमा जज र दर्शकको मन जित्दै आइरहेका छन । सारेगमपमा उनले त चर्चा कमाए कमाए उनले देशको पनि इज्जत बढाए ।

About admin

Check Also

आज दिउँसो रमेश खरेलको खतरनाक भिडियो __ तुरुन्तै हेर्नुहोस्।। भिडियाे

आज दिउँसो रमेश खरेलको खतरनाक भिडियो __ तुरुन्तै हेर्नुहोस्।। भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *