Breaking News
Home / Uncategorized / देश अनुसारको भेष : अस्ट्रेलिया पुगेकी अभिनेत्री बर्षा राउत अहिले सम्म कै बोल्ड अवतारमा (फोटो भिडियोसहित)

देश अनुसारको भेष : अस्ट्रेलिया पुगेकी अभिनेत्री बर्षा राउत अहिले सम्म कै बोल्ड अवतारमा (फोटो भिडियोसहित)

काठमाडौं, १८ जेठ । अभिनेत्री वर्षा राउत भर्खरै बैबाहिक जीवनमा बाधिएकी हुन । उनले सन्जोग कोइरालासंग लगनगाठो कसेकी हुन् । उनि अहिले चलचित्र जात्रै जात्राको टिमसँग अस्ट्रेलियामा छिन ।

अस्ट्रेलियामा अहिले जाडो सिजन छ । तर बर्षा राउत जाडोलाई चुनौती दिदै हट बोल्ड अवतारमा उत्रिएकी छन । संभवत अहिले सम्म कै सेक्सी ड्रेसमा उनलाई देखिएको छ । विवाह पछी पनि यस्तो बोल्ड अबतारमा वर्षालाई देख्दा उनका फ्यानहरु भने मक्ख छन।

आफु अभिनित चलचित्रको शोमा पुगेकी वर्षाको पहिरनले उपश्थित सबैलाई लोभ्याएको थियो।

About admin

Check Also

यी हुन् धनलाभ हुने २१ वटा संकेतहरु : थाहापाई राख्दा राम्रो

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *