Breaking News
Home / अन्तराष्ट्रिय / भिडियो / मृत्युन्जय अघोर बाबाले किचकन्या बारे खोले अहिलेसम्मकै डरलाग्दो रहस्य। भिडियाे

मृत्युन्जय अघोर बाबाले किचकन्या बारे खोले अहिलेसम्मकै डरलाग्दो रहस्य। भिडियाे

भुत प्रेत या किचकन्या हुन्छन भनै कुरा गरिरहदा अहिलेकाे जमानामा बेवकुफ पनि हुन सकिन्छ। बिज्ञान र प्रबिधले संसारलाइ नै युगिन परिबर्त मा लगिराखेकाे बेला यस्ता कुरा गरिरहदा मानिषहरूलाइ बिश्वास पनि नलाग्न सक्दछ। तर हाम्रा बाजे बराजुकाे पालादेखि नै भुत प्रेत जस्ता शक्तिहरू बारे पनि सन्दै अायका पनि छाै।

यस बाहेक विभिन्न धर्ममा पनि यस्ताे किसिमकाे शक्तिहरूका बारेमा लेखेकाे पनि पाइन्छ। तर बास्तकता केहाे भन्नेकुरा कसैले पनि मान्न तयार चाहि हुदैनन् यसै बिषयलाइ लियर एक अघाेर बाबा संग गरिएकाे कुराकानि अबकाे क्रममा हेराै याे भिडियाे बाट

About admin

Check Also

प्रितमले फेरी गाए नेपालीको शिर ठाडो पार्ने गित, सेमिफाइनलमा उनले गाएको गित सुनेर जजको आँखाबाट बरबर आशु झर्यो (भिडियो)

काठमाडौँ । नेपाली बालगायक प्रितम आचार्यले भारतीय रियालिटी शो सारेगमपमा धुम मचाउन छोडेका छैनन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *