Breaking News
Home / अन्तराष्ट्रिय / भिडियो / शान्ति श्री परियारका बुवा-आमा पहिलो पटक मिडियामा | गलबन्दी बारे यस्तो भने | भिडियाे

शान्ति श्री परियारका बुवा-आमा पहिलो पटक मिडियामा | गलबन्दी बारे यस्तो भने | भिडियाे

पछिल्लाे समय जन जनका मुखमा झुण्डियकाे  नेपालि लाेक गित हाे प्रकाश सपुत र शान्ति श्री परियारकाे  अावाजमा रहेकाे गलबन्दि अहिले याे गितले बजार नै तताएकाे छ भन्दा पनि फरक नपर्ला।

भनिन्छ दुख नगरि सुख मिल्दैन,त्यसैरिनै दुख र संर्घस गरि सुमधुर स्वरलाइ दुनिया माझ पुर्याउन सफल गाइका हुन शान्ति श्री परियार, याेनाम पछिल्लाे समय निकै चर्चामा रहेकाे नाम पनि हाे। ह्ववमा गाउँपालिका वडा नं ८ राेल्पामा जन्मियकि शान्ति श्री सानै देखि कलाकारितामा अत्यन्तै रूचि भएकि या भनाै स्वाभाकि भनेर चिनिन्थिन अब हामि जानाै उनकाे बारेमा सबै कुरा उनकै वुाव र अामा काे मुखबाट हेराै याे भिडियाे

About admin

Check Also

प्रितमले फेरी गाए नेपालीको शिर ठाडो पार्ने गित, सेमिफाइनलमा उनले गाएको गित सुनेर जजको आँखाबाट बरबर आशु झर्यो (भिडियो)

काठमाडौँ । नेपाली बालगायक प्रितम आचार्यले भारतीय रियालिटी शो सारेगमपमा धुम मचाउन छोडेका छैनन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *