Breaking News
Home / मनोरन्जन / प्रितमले गायकाे गीत सुनेर हंगामा मच्चियाे। जजहरूमा त झनै रुवाबासी चल्यो ।भिडियाे

प्रितमले गायकाे गीत सुनेर हंगामा मच्चियाे। जजहरूमा त झनै रुवाबासी चल्यो ।भिडियाे

काठमाडौँ । नेपाली बालगायक प्रितम आचार्यले भारतीय रियालिटी शो सारेगमपमा धुम मचाउन छोडेका छैनन् । उनि उक्त शोको सेमिफाइनलमा पुगिसकेका छन् ।

सेमिफाइनलमा दिएको उनको पर्फमेन्सले सबै जजहरु मन्त्रमुग्ध भएका छन । प्रितमको गित सुनेर एक जजको आखाबाट आशु नै आएको थियो । सेमिफाइनलमा उनले लुट गए … बोलको गीत गाएर भारतिय स्टेजमा सबैकाे परेलिकाे डिलहरू भिजाइदियका छन।

उक्त पर्फमेन्स पछी सबै जजले मुक्तकण्ठले प्रितमको तारिफ गरेका छन। उक्त एपिसोड यो हप्ताको शनिबार र आइतबार प्रसारण हुँदैछ । प्रितमले यो एपिसोडमा मात्र नभएर अहिले सम्मको हरेक एपिसोडमा जज र दर्शकको मन जित्दै आइरहेका छन । सारेगमपमा उनले त चर्चा कमाए कमाए उनले देशको पनि इज्जत बढाए । हेराै उनले  गायकाे गित याे भिडियाे बाट

About admin

Check Also

भद्रगोलकी रक्षाको श्रीमान पहिलो पटक मिडियामा ! सानैमा बिहे भएको खुलाशा (हेर्नुहोस भिडियो सहित)

काठमाडौं-नेपालकै नँ १ कमेडी सिरियल भदैगोलकी चर्चित पात्र हुन्, रक्षा श्रेष्ठ । वास्तविक नामबाटै उक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *