Breaking News
Home / तु-खबर / अर्जुन क्षेत्रि यसरि परे प्रहरिकाे फन्दामा। भिडियाे सहित

अर्जुन क्षेत्रि यसरि परे प्रहरिकाे फन्दामा। भिडियाे सहित

पछिल्लाे समय बिभिन्न खाले भविश्यवाणि गर्ने युवा ज्याेतिस अर्जुन क्षेत्रिलाइ प्रहरिले पक्राउ गरेकाे छ। केहि समय अगाडि काठमाण्डाैमा ठुलाे भुकम्म जान्छ भन्दै एकाएक मिडियामा चर्चाका पात्र बनेका उनि भोजपुरको बसोबास र वर्तमानमा काठमांडूका सिन्धामङ्गलमा बस्ने बासिन्दा गोसालाबाट पक्राउ गरिएको थियो। काठमाडौका प्रहरीका अनुसार,भुकम्प जाने र ठुलाे जनधनकाे क्षति हुने भन्दै झुट्टा अफवाह फैलायकाे भन्दै पक्राउ गरियकाे हाे हेराै याे भिडियाे बाट

अर्काे भिडियाे पनि हेराै

About admin

Check Also

काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौं, काठमाडौँमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । काठमाडौँको भद्रकाली स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *