Breaking News
Home / समाज / अरुलाई त मार्छन्, मलाई नि कसैले मार्दिएनी हुन्थ्योनी…। भिडियाे सहित

अरुलाई त मार्छन्, मलाई नि कसैले मार्दिएनी हुन्थ्योनी…। भिडियाे सहित

भनिन्छ बाह्र बर्षमा मा त खाेला पनि फर्किन्छ यसमाने मा कि जिवनमा जतिनै दुख अनि कष्ट परेपनि एक न एक दिन त सुख काे सास फेर्न पाइन्छ। कतिपय मानिषहरू यहि भनेकाे कुरा पनि हामिले सुन्दै गरेका पनि छाै । तर सबैकाे जिवनमा भने यस्ताे कुरा लागु हुने चाहि रहेन छ। जति दुख गरेपनि जिबनमा कहिल्यै पनि सुख काे किरणहरू नझुल्कने रहेछ।

यस्तै दुखियारि नारि हुन बाग्लुङ्ग शिशाखानिकि बुद्दिमाया घर्ति उनका दुइ छाेरा भएपनि दुबै छाेरा मानषिक रूपमा अपाङ्ग छन। श्रिमानकाे मृत्य पछि परिवारबाट श्रिमानलइ तैले नै मारेकि हाेस भन्दै पारिवारिक पिडा पनि भाेग्दै अायकि उनले बुढेकालमा कसैकाे पनि साहारा नहुने भन्दै बिलाैना गर्दछिन बाकि प्रसंग हेराै याे भिडियाे बाट

About admin

Check Also

मन थामेर हेर्नुहोस, काठमाडौँमा घटयो सोच्न पनि नसक्ने यस्ताे घटना सुन्दै मुटु नै काप्न थाल्दछ। भिडियाे

भनिन्छ स्वर्ग भन्दा पनि सुखकाे अनुभुति अन्य कुनै ठाउमा छ भने त्याे ममतामयि स्नेहि आमाकाे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *