Breaking News
Home / समाज / श्रिमानलाई मर्ने गरी कुटिन् श्रिमतीले!!!मारेर फालेको बाचेर आए। भिडियाे सहित

श्रिमानलाई मर्ने गरी कुटिन् श्रिमतीले!!!मारेर फालेको बाचेर आए। भिडियाे सहित

हाम्राे समाज पुरूष प्रधान समाज हाे भन्ने गरिन्छ, यसमाने मा कि समाजका हरेक कुराहरू पुरूषहरू बाट नै निर्णय हुन्छ। जसका कारण महिलाहरू माथि घरेलु हिंसा भएकाे र हुदै गरेकाे कुराहरू पनि सुन्दै गरेका पनि छाै। तर यहि परूष प्रधान समाज भनिने याे देशमा यस्ता पुरूष पनि छन जाे महिलाबाट घरेलु हिंसाकाे शिकार भएका पनि छन।

यस्तै एक पिडित पुरूष हुन राेल्पाका गाेकुल कुमार बुडा घरमा सामन्य श्रिमान श्रिमतिकाे ठाकठुक परेरे माइत गएकि श्रिमतिलाइ लिन जादा ससुरालिमा श्रिमति सहितका अन्य परिवारका सदस्यहरूले मर्ने गरि कुटेकाे दुखेसाे पाेख्छन गाेकुलले बाकि प्रसंग हेराै याे भिडियाे बाट

About admin

Check Also

मन थामेर हेर्नुहोस, काठमाडौँमा घटयो सोच्न पनि नसक्ने यस्ताे घटना सुन्दै मुटु नै काप्न थाल्दछ। भिडियाे

भनिन्छ स्वर्ग भन्दा पनि सुखकाे अनुभुति अन्य कुनै ठाउमा छ भने त्याे ममतामयि स्नेहि आमाकाे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *