Breaking News
Home / समाज / साङ्लामा बाँधेकी छोरीलाई कुन पापीले पेट बोकायो। दर्दनाक कथा। भिडियाे सहित

साङ्लामा बाँधेकी छोरीलाई कुन पापीले पेट बोकायो। दर्दनाक कथा। भिडियाे सहित

भनिन्छ सुख दुख जिवनका परिपुरक हुन तर हुने खानेका घरमा सुख  अनि नहुने का घरकाे चाहि दुख पेवा जस्तै हुने गर्दछ। कुनै कुनै दुख त यस्ता पनि हुन्छन कि जुन शब्दमा बयान गर्न नै सकिदैन त्यसैले हाम्राे गाँउघरमा एक भनाइ भन्ने चलन छ नि यस्ताे दुख त शत्रु लाइ पनि नपराेश । त्यस्तै कसैले पनि भाेग्न नपरे हुन्थ्याे भन्ने खालकाे दुख भाेग्दै छन कैलालि कि पार्बति साेनाहा ले।

पतिकाे माेटर साइकल ले हानेर मृत्यु भएपछि घरपरिबारकाे जिम्बेवारि बहन गर्दै अायकि उनिका दुइ छाेरा सानै छन भने एक छाेरि  २२ बर्षकि छन तर जन्मजात नै मानषिक राेगि अहिले त्यहि छाेरिका कारण नरकिय जिवन बिताउन बाध्य छन पार्बति तर बिचरि ति छाेरिलाइ पनि के थाहा छ र मेराे कारण बाट अामाले दुख पाउदै छन भन्ने हेराै याे भिडियाे बाट

About admin

Check Also

मन थामेर हेर्नुहोस, काठमाडौँमा घटयो सोच्न पनि नसक्ने यस्ताे घटना सुन्दै मुटु नै काप्न थाल्दछ। भिडियाे

भनिन्छ स्वर्ग भन्दा पनि सुखकाे अनुभुति अन्य कुनै ठाउमा छ भने त्याे ममतामयि स्नेहि आमाकाे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *