Breaking News
Home / घटना / बनेपा काण्ड: शंकाको सुइ बुबा तिर पनि|बुबा,हजुरबुबा,जोपनि हुनसक्छ भन्दै गर्जिइन भाउजु|सम्बन्धमै प्रश्न?भिडियाे

बनेपा काण्ड: शंकाको सुइ बुबा तिर पनि|बुबा,हजुरबुबा,जोपनि हुनसक्छ भन्दै गर्जिइन भाउजु|सम्बन्धमै प्रश्न?भिडियाे

काभ्रेकाे बनेपामा १६ महिनाकाे बालक अभिनब काे रहस्यमयि तरिकाले मृत्यु भएपछि सत्य तथ्य के हाे भन्ने कुरामा बिभिन्न मानिषहरूकाे फरक फरक मत अनि बिचारहरू अायका छन। काेहि सामन्य झगडाकाे इसु बनायर बाेलि राखेका छन त काेहि संकाकाे भरमा मात्रै बाेल्न नहुने कुरा पनि गरि राखेका छन।

अपराधि जाे पनि हुन सक्दछ जसले पनि त्याे दुधे बालकलाइ त्यति बर्बबरता पुर्बक हत्या गर्याे उसकाे निधारमा त लेखेकाे हुदैन नि उ अपराधि हाे भनेर भन्ने भनाइ पनि एकातिर छ। जे भएपनि ति जन्म दिने अामालाइ भने जिबनभरकाे लागि नमेटिने अमिट छाप पारिदियकाे छ याे घटनाले बाकि प्रसंग हेराै याे भिडियाे बाट

About admin

Check Also

आमाले छोरा काट्नुको खुल्यो डरलाग्यो रहस्य !थुक्क पापीनी !! ll भिडियाे

आमा नै धर्ति हुन, आमा नै स्वर्ग अनि आमा नै संसार त्यसैले त आमालाइ सधै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *