Breaking News
Home / मनोरन्जन / यसकारण नेपाल आउँदै सनी लियोनी

यसकारण नेपाल आउँदै सनी लियोनी

काठमाडौँ । बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनी नेपाल आउँने खबरसँगै नेपाली युवाहरु खुबै हौसिएका छन् । उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’ एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम।’

गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन् भन्ने खबर राजधानी दैनिकमा छ। यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।

फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ। २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ। उनी नेपालमा रहँदा फिल्मको प्रिमियर शो र केही प्रमोशनल कार्यक्रममा सहभागि हुने बताइएको छ

About admin

Check Also

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *