Breaking News
Home / समाज / काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौनकर्मी युवतीहरु, यसरि आउने रहेछन ग्राहक सम्पर्कमा

काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौनकर्मी युवतीहरु, यसरि आउने रहेछन ग्राहक सम्पर्कमा

खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाज मा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन । नेपाल टेलिभिजन बाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौनकर्मीको अन्तरबार्ता लिइएको थियो ।

उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो ।

उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए । हो नपढेका, गाउँबाट भर्खर आएका हरुको लागि काठमाडौँ मा बस्न गाह्रो छ ।

पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौन कर्मी बनेका छन् ।

काठमाडौँ को विभिन्न कलेज मा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौनकर्मी बन्ने गरेको उदाहरण भेटिन्छ ।

samajikpatra.com बाट साभार

About admin

Check Also

श्रिमानलाई मर्ने गरी कुटिन् श्रिमतीले!!!मारेर फालेको बाचेर आए। भिडियाे सहित

हाम्राे समाज पुरूष प्रधान समाज हाे भन्ने गरिन्छ, यसमाने मा कि समाजका हरेक कुराहरू पुरूषहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *