Breaking News
Home / व्यापार / हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ , किन्ने होइन त ?

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ , किन्ने होइन त ?

काठमाडौँ – आज शुक्रबार सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोही मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला ७ सय ३५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

About Tukhabar Online

Check Also

सुन्दर सिमभञ्याङमा यसरी ठगिदै पर्यटक

सिमभञ्याङ भन्ने वित्तिकै हामी मकवानपुरे तथा पर्यटनमा रुचि हुनेहरुको मनमा “आहा” क्या राम्रो स्थान भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *