Breaking News
Home / तु-खबर / काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौं,

काठमाडौँमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । काठमाडौँको भद्रकाली स्थित मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किदा अन्दाजी २९ वर्षीय युवकको मृत्यु भएको हो ।

राति करिब साढे १ बजेतिर ना १५ प ४१६३ नम्बरको मोटरसाइकल भद्रकाली मन्दिरको पर्खालमा ठोक्किँएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका युवकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

उनलाई राति नै उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन् । शव अहिले राष्ट्रिय ट्रमा सेन्टरमै राखिएको छ।

About Tukhabar Online

Check Also

मन्त्रि अधिकारि सहित हेलिकप्टरमा सबार ६ जानकै मृत्यु…….

ताप्लेजुङ पाथिभरा नजिकै भयकाे हेलिकप्टर दुर्धटनामा हेलिकप्टरमा सबार सबैकाे मृत्य भयकाे गृह मन्त्रालय ले जाकारि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *