Breaking News
Home / तु-खबर / मन्त्रि अधिकारि सहित हेलिकप्टरमा सबार ६ जानकै मृत्यु…….

मन्त्रि अधिकारि सहित हेलिकप्टरमा सबार ६ जानकै मृत्यु…….

ताप्लेजुङ पाथिभरा नजिकै भयकाे हेलिकप्टर दुर्धटनामा हेलिकप्टरमा सबार सबैकाे मृत्य भयकाे गृह मन्त्रालय ले जाकारि दियकाे छ। उक्त हेलिकप्टरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रि रबिन्द्र अधिकारि सहित ६ जना सबार रहेकाे मा सबैकाे मृत्यु भयकाे गृह मन्त्रालयका सचिब प्रेमकुमार राइले पुष्टि गरेका छन।

कलसाइन एएमाइ अल्फा माइक इन्डिया उक्त हेलिकप्टर काठमान्डाै बाट बुधबार बिहान ८.३० बजे उडेकाे थियाे मन्त्रि अधिकारि सहितकाे टाेलि तेह्रथुमकाे चुहान डाडा बिमानस्थलकाे संभाब्यता काे अध्ययनकाे लागि गयकाे थियाे। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ, विरेन्द्र कुमार श्रेष्ठ लगायत सवार थिए ।

हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताउनुभयो ।

 

 

जनता समाचार बाट

 

About admin

Check Also

काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौं, काठमाडौँमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । काठमाडौँको भद्रकाली स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *