Breaking News
Home / विज्ञान प्रविधि / गल्तिले आविष्कार भएका यि चिजहरू, जाे आज हाम्रो आवश्यकता भएको छ। भिडियाे

गल्तिले आविष्कार भएका यि चिजहरू, जाे आज हाम्रो आवश्यकता भएको छ। भिडियाे

गलत र गल्ति भन्ने बित्तिकै हामि कुनै न कुनै सजायकाे संझना गर्दछाै। तपाइ हामि मध्य धेरै ले त बचपन हाेस या अन्य कुनै समयमा कुनै न कुनै गल्ति गरेकै हाेला र त्यसकाे सजाय पनि भाेगेका हाैला, अनि जिबनमा त्यस्ताे गल्ति अब कहिल्यै पन नगर्ने काेसिश पनि गरि राखेका पनि हाैला।

यसैपनि गलत र गल्ति भन्ने शब्दले सकरात्मक कुरा काे संकेत त कहिल्यै पनि गर्दैन तर कहिलेकाहि यस्ताे पनि भइदिन्छ बास्तविकता भन्दा निकै फरक जसलाइ सकरात्मक गल्ति भन्दा पनि फरक नपर्ला जसका कारणबाट दुनियकाे नक्सा नै बदिल्न्छ र बदलियाे पनि। अब हामि त्यस्तै गल्तिहरूकाे बारेमा जानाै जसकाे परिणाम स्वरूप ति गल्तिहरू अाजका सबैभन्दा ठुला आवश्यकताहरू भएका छन । बास्तवमा के हुन त ति गलत आविष्कार जसले मानव र मानब जातिकाे जिबनकाे जिउने ढंङ्ग नै बदिलिदियाे हेराै याे भिडियाे बाट

About admin

Check Also

यि हुन एस्ता लग्जरी बस जुन किनेपछि तपाईलाई घर किन्न जरुरि छैन,(भिडियोसहित)

तपाइ हामि मध्य धेरैकाे चहान हून्छ कि जिवनलाइ अति नै शुन्दर र सरल तरिका बाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *