Breaking News

खेलकुद

Et ullamcorper sollicitudin elit odio consequat mauris, wisi velit tortor semper vel feugiat dui, ultricies lacus. Congue mattis luctus, quam orci mi semper

‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक : मेस्सी, रोनाल्डोसहित को-को परे मनोनयनमा ?

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल फेडेरेसन (फिफा) ले वर्षको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार ‘द बेस्ट फिफा प्लेयर अफ् द इयर’का लागि टप–१० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफा वर्ष खेलाडी पुरुषको मनोनयन अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार …

Read More »

दिल्ली क्यापिटल्सद्वारा कोलकाता नाइट राइडर्स ७ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स विजयी बनेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्दै शानदार जित हात पारेको हो । टस जितेर फिल्डिङ गरेको दिल्लीका …

Read More »

सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौँ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन्। सन् २०१९ मा अफ्रिदीले २६, …

Read More »

स्याङ्जाकाे वालिङ्ग मा ‘अन्तर्राष्ट्रिय वालिङ–१०० माउन्टेन बाइक प्रतियोगिता’ सुरु।

स्याङ्जा – वालिङमा शनिबार बिहान सात बजेबाट अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । वालिङ नगरपालिकाको सहयोग तथा वन्डरफुल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । यसअघि फेब्रुअरी १ मा सञ्चालन हुने तय गरिएको प्रतियोगिता आजका लागि सारिएको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडी गरी …

Read More »

मेस्सीको दुई गोलले बार्सिलोना हारबाट जोगीयो

गत राति स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाइ बराबरीमा रोकेको छ ।उक्त बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो ।उक्त रोमान्चक खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै भ्यालेन्सियाका लागी केभिन गामेरो र डेनियल परेजोले एक–एक गोल गरे ।खेलको २४ औं मिनेटमा …

Read More »

नेपालका देबा थापाले भारतका भुकम्प शिहंलाइ बाम पछारे झै पछारे भिडियाे

कुस्ति एक राेमान्चक खेल हाे। याे खेलामा जति वलकाे जरूरत पर्दछ त्यति नै बुद्दिकाे पनि अावश्यकता पर्दछ। हाम्राे देशमा याे खेलकाे खासै बिकाश त भैसकेकाे छैन तर तराइकाे कुनै कुनै स्थमानमा याे खेल अझैपनि खेल्ने गरेकाे पाइन्छ। भारत मा भने कुस्तिलाइ एक पर्व काे रूपमा नै लियकाे पाइन्छ। यस खेलमा …

Read More »

नेपाल–युएई पहिलो टि–२० सिरिज आज : इतिहास रच्ने अर्को अवसर,नेपाली टिम जितको लक्ष्यका साथ मैदान उत्रँदै

काठमाडौँ. युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो …

Read More »

साहाशि नेपालि महिला। नेपालकै बलियो महिलाको प्रदर्शन भिडियाे सहित

पहिले काे जमानाकाे कुरा गर्ने हाे भने हाम्रा बाजे बराजुका पालामा महिलाहरूलाइ धरकाे चुलाे र चाैकामा अनि मेलापात घाँसदाउरामा मात्रै सिमित राख्ने गरेकाे प्रसस्त उदाहरण हरू भटिन्छन। तर अाजभाेलि हाम्राे समाजकाे विचारधारा फरक भयकाे छ महिलाले पनि पुरूसले जस्तै काम गर्न सक्छन भन्ने कुरा जनमानसमा जागृत भैराखेकाे छ यस्ता कतिपय …

Read More »

बिग बाश लिग : सन्दीपले यसरी लिए तीन विकेट (भिडियो)

काठमाडौँ। अस्ट्रेलियाको घरेलु क्रिकेट लिग बिग बाश लिगमा नेपाली बलर सन्दीप लाछिानेले हबर्ट हरिकेन्सविरुद्धको खेलमा ४ ओभरमा मात्रै २४ रन दिँदै ३ विकेट लिए । सन्दीपले आफ्नो पहिलो ओभरमा ५ रन दिँदै १ विकेट लिएका थिए । उनले यो ओभरमा एलेक्स डुलानलाई बोल्ड गरे । आफ्नो दोस्रो ओभरमा भने सन्दीपले …

Read More »