Breaking News
Home / प्रवासी खबर

प्रवासी खबर

विवाह गरेर मलेशिया गएकी थिइन्, बच्चाको रगत बुवासँग नमिलेपछि खुल्यो ठूलो रहस्य

सुतर, गुजरात। सुरतका डाक्टर विरुद्ध वडोदरामा बलात्कारको प्रयास गरेको भन्दै उजुरी दर्ता गराउने महिला विरुद्ध डाक्टरले ब्याकमेल गरेको भन्दै अर्को उजुरी दर्ता गराएका छन्। डाक्टरले महिला विरुद्ध उजुरी दर्ता गराएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अक्षरधाम सोसाइटी निवासी विपुल हिम्मत मिस्त्री डाक्टर हुन्। उनको सिंगणपोर चार रास्ता नजिकै …

Read More »

श्रीमती दोस्रो सन्तान जन्माउने तयारीमा तर श्रीमान् काठकाे बाकसमा ll Bishnu Kumar Ghimire ll

श्रीमती दोस्रो सन्तान जन्माउने तयारीमा तर श्रीमान् काठकाे बाकसमा ll Bishnu Kumar Ghimire ll

Read More »

राजधानीको तीनकुनेमा छुरा प्रहार : दुई युवा घाइते

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् । दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएकाे प्रहरीले बताएकाे छ । शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै …

Read More »

दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् । उनले आफ्ना दुर्इ बहिनीहरूसँग …

Read More »

आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, …

Read More »

कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर प्रधानमन्त्रीको तस्बिर बिगार्ने पक्राउ

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ परेका हुन् । उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । Source:etajakhabar.com

Read More »

श्रीयाका हत्यारा समात्ने ‘कुशल’ यो वर्षको उत्कृष्ट कुकुर

काठमाडौँ : अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा मंगलबार पूजा गरिएको छ । नेपालीको प्रमुख चाड तिहारको दोस्रो दिन प्रहरीले देशभरका कार्यालयमा रहेका कुकरलाई विशेष पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरको विशेष कला प्रदर्शनी पनि गरियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको …

Read More »

हुम्लामा स्याउ धेरै फलेपछि किसान चिन्तित

हुम्ला । हुम्लामा यसपाली स्याउ धेरै फलेको छ । स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको हो । नयाँ प्रविधि नभएकोले स्याउ भण्डारणमा समस्या आएको हुम्लाका किसानहरु बताउछन् । अहिले पनि उही पुरानो बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर स्याउ भण्डार गर्नु पर्ने अवस्था छ । यसरी राख्नु पर्दा …

Read More »

ज्येष्ठ नागरिकलाई चाड मनाउन भत्ता

बागलुङ : गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन भत्ता वितरण गरेको छ । नगर परिषद्बाट तय गरेको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्रका ८५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भत्ता प्रदान गरिएको हो । नेपालीहरूको महान् चाड दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्व मनाउन ३ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको गलकोट नगरपालिकाका …

Read More »

कागेश्वरीमा कागको विशेष मेला कागेश्वरी दर्शन गर्नुहोस….

काठमाडौँ / कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ …

Read More »